२०८२ फाल्गुन २७ गते बुधबार १४:४८

रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय

६१६१ पटक पढिएको

‘पार्टी सभापति रवि लामिछाने विरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ्ग गरियो,’ रास्वपाको निर्णयमा भनिएको छ, ‘उक्त सम्बन्धमा सम्मानित अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरियो ।’

No posts found.