२०८२ जेष्ठ ७ गते मंगलवार ०६:३०

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

९३९२ पटक पढिएको

किमाथाङ्का । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताउनुभयो ।

Advertisement 1

उहाँका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।

अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।

दम्कुवासीको दरिलो साथ, शिक्षामा कालिका विद्यालयको छलाङ