सिन्ह्वा । अहिले उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका किसानहरु व्यस्त छन् । टोङ्गलियाओ शहरको होर्किन जिल्लाका किसानहरू अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छन् ।
आधुनिक मेसिनबाट उनीहरु मकै भण्डारण गरिरहेका छन् । किसानहरुले मकै भण्डारण गरेको चित्र हेर्दा मनमोहक लाग्छ ।