बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का
  • मूलधार

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर भूकम्पयो जानकारी प्राप्त हुन बाँकी रहेको छ । भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।

 

  • October 19, 2022 प्रकाशित
  • सम्बन्धित