रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने
  • मूलधार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन् ।

लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो ।

  • October 9, 2022 प्रकाशित
  • सम्बन्धित