सुनसान सडकमा झरी (तस्वीरहरु)
  • महेश्वर के.सी.

काठमाडौं । सुनसान काठमाडौं उपत्यकामा अहिले झरी परिरहेको छ । सडकमा सदाझैँ मानिस र सवारीको चहलपहल शून्य छ । शून्य सडक र झरी एकअर्कामा बात मारिरहेको हो कि जस्तो देखिन्छ ।

दसैँ मनाउन उपत्यकाबाट मानिसहरु बाहिरिएसँगै काठमाडौं उपत्यकाका सडक अहिले सुनसान छ । सडकमा फाट्टाफुट्टा सवारी साधनहरु छन् तर, मानिसको चहलपहल शून्य छ । सुनसान सडकमा अहिले झमझमी परिरहेको झरी रोकिँदै फेरि ओइरिँदै गरिरहेको छ ।

  • October 4, 2022 प्रकाशित
  • सम्बन्धित