पोखरा । दसैँका लागि पोखराको सिमपानीमा बिक्रीका लागी मुस्ताङबाट ल्याइएका च्याङग्राहरु राखिएका छन्। सिमपानीमा च्याङ्ग्रा खरिद गर्ने सर्वसाधारणको भीड छ ।
तस्वीरमा पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु ।

तस्बिर : राधिका कँडेल, रासस