काठमाडौं । किरात राई यायोक्खाले नयाँ नेतृत्व पाएको छ । काठमाडौंमा चार दिन चलेको ११औँ महाधिवेशनले जीवन हाताचो राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
यायोक्खाको नयाँ कार्यकालका लागि दुई सहअध्यक्ष र सात ५ उपाध्यक्ष छनोट भएका छन् । सहअध्यक्षमा टीकासरी राई र ज्ञानवहादुर राई चयन भएका छन् भने उपाध्यक्षमा तीलकप्रसाद राई, राकेश राई, देवान राई, दोर्पध्वज राई, जनक राई, सर्वधन राई र युवराज राई रहेका छन् ।
भीमराज राईले महासचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै हेमन्तकुमार राई, अर्जुन जम्नेली राई, कृष्णकुमार राई, मातृका राई र मञ्जु सोताङलाई यायोक्खाले उपमहासचिवको जिम्मेवारी तोकेको छ ।
महाधिवेशनले सात सहसचिव, एक कोषाध्यक्ष र चार सहकोषाध्यक्षको चयन गरेको छ । सचिवमा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजु एन राई, तारा राई र सुमन राई चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा पर्शुराम राई, छिला राई, सुशिला राई र २७० सहकोषाध्यक्ष र गणेश खालिङ राई रहेका छन् । यायोक्खाका अनुसार, सदस्यमा २८ जना चयन भएका छन् ।
पदाधिकारी तथा केन्द्रीय सदस्यहरु
१) अध्यक्ष: जीवन हाताचो राई
२) सह अध्यक्ष: टीकासरी राई
३) सह अध्यक्ष: ज्ञानवहादुर राई
४) उपाध्यक्ष: तीलकप्रसाद राई
५) उपाध्यक्ष: राकेश राई
६) उपाध्यक्ष: देवान राई
७) उपाध्यक्ष: दोर्पध्वज राई
८) उपाध्यक्ष: जनक राई
९) उपाध्यक्ष: सर्बधन राई
१०) उपाध्यक्ष: युवराज राई
११) महासचिव: भीमराज राई
१२) उपमहासचिव: हेमन्तकुमार राई
१३) उपमहासचिव: अर्जुन जम्नेली राई
१४) उपमहासचिव: कृष्णकुमार राई
१५) उपमहासचिव: मातृका राई
१६) उपमहासचिव: मञ्जु सोताङ
१७) सचिव: नगेसचन्द्र राई
१८) सचिव: अस्मिका राई
१९) सचिव: पर्शुराम राई
२०) सचिव: मिनाकुमारी राई
२१) सचिव: राजु एन राई
२२) सचिव: तारा राई
२३) सचिव: सुमन राई
२४) कोषाध्यक्ष: पर्शुराम राई
२५) सहकोषाध्यक्ष: छिला राई
२६) सहकोषाध्यक्ष: सुशिला राई
२७) सहकोषाध्यक्ष: गणेश खालिङ राई
सदस्यहरु
१) प्रमिला राई
२) रत्नदेवी राई
३) भीमवहादुर राई
४) बिर्सिका राई
५) मानभगत चाम्लिङ
६) अञ्जनीकुमार राई
७) होमवहादुर राई
८) हात्तिराम राई
९) अञ्जना राई (खोटाङ)
१०) खड्कवहादुर राई
११) नरहाङ राई
१२) रोशन वान्तवा
१३) रामचन्द्र राई
१४) जयकुमार राई
१५) किमाङहाङ राई
१६) मनोज राई
१७) इन्द्रमाया चाम्लिङ राई
१८) रामध्वज राई
१९) अञ्जना राई (धनकुटा)
२०) अञ्जना राई (सोलुखुम्बु)
२१) विकास राई
२२) राकेश चाम्लिङ राई
२३) मणीकुमार राई
२४) सीताकुमारी राई
२५) दिपक राई
२६) कमला राई
२७) दिलिप साम्पाङ
२८) डेकिन्द्रकुमार राई