कमल खत्री र मेलिना मैनालीले गरे ‘इन्गेजमेन्ट’
  • मूलधार

काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले ‘इन्गेजमेन्ट’ गरेका छन् । आइतबार गायक खत्रीले आफ्नो फेसबकुमार्फत् रीतिरिवाजअनुसार ईगेंज्मेन्ट गरेको जानकारी दिएका हुन् ।

मेलिनालाई औँठी लगाउँदै उनले फेसबुकमा लेखेका छन्, ‘जिवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जिवनकै सुखद पक्ष हो । चाहाना एति छ कि साथ र माया सधै पाइरहु । जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार ईगेंज्मेन्ट गरेका छौ । यो माया प्रेम अनि आशिर्वादको धेरै धेरै धन्यवाद ।’

  • September 11, 2022 प्रकाशित
  • सम्बन्धित