मेरो फाइट बालेनसँग होइन झोलेहरुसँग हो : हर्क साम्पाङ
  • मूलधार

काठमाडौं । प्राय फेसबुकमार्फत आफ्ना अभिव्यक्तिहरु लेखिरहने धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो युद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नभएको बताएका छन् ।

केही समयअघि काठमाडौं आएर धरान फर्किएपछि उनले लेख्ने गरेका अभिव्यक्तिले उनी आलोचित बनिरहेका थिए । तर, सोमबार भने उनले फरक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘मेरो फाइट बालेन जी सङ्ग होइन ! झोलेहरु सङ्ग हो खासमा जो खोल ओडेर आइरहेका छन् !’

  • September 5, 2022 प्रकाशित
  • सम्बन्धित