कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
  • मूलधार

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

साँझसम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसका लागि दिउँसो ३ बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।

कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।

  • August 30, 2022 प्रकाशित
  • सम्बन्धित