प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित 
  • मूलधार

k|ltlglw;ef a}7s sf7df8f}F, ^ c;f/M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो।
प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएराए । मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५ सांसद बैठकमा उपस्थित भएका थिए ।
प्रतिपक्षी नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनमा मतदानका लागि जानकारी गराएका थिए ।

 

  • August 18, 2022 प्रकाशित
  • सम्बन्धित