गाडी लिएर सडकका फोहोर उठाउन थाल्यो राष्ट्रिय युवा संघ नेपाल (तस्वीर)
  • मूलधार

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका सडकमा फालिएका फोहोर उठाउन थालेको छ ।

महानगरमा भएको दुरदशालाई टुुलुटुलु हेर्न नसकी फिल्डमै उत्रिएर फोहोर व्यवस्थापनमा उत्रिएको युवा संघले भनेको छ ।

तीन वटा गाडी लिएर फोहोर उठाएको पनि युवा संघले भनेको छ । साथै, फोहोर उठाउने कार्य दैनिक रुपमा अघि बढ्ने पनि बताइएको छ ।

तस्वीर : सुजन राई 

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित