मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्न तयारी
  • मूलधार

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले आमागी निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

  • August 1, 2022 प्रकाशित
  • सम्बन्धित