एकैदिन ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ५ हजार २५ जनामा कोरोना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • July 28, 2022 प्रकाशित
  • सम्बन्धित