राप्रपा नयाँ शक्तिका रुपमा : राजेन्द्र लिङ्देन
  • मूलधार

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

सो पार्टीको कैलाली जिल्ला समितिले बुधबार धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए ।

अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे ।

  • July 28, 2022 प्रकाशित
  • सम्बन्धित