४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ ।

थप कोरोना संक्रमितको संख्यासँगै कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

 

  • July 18, 2022 प्रकाशित
  • सम्बन्धित