महिला हिंसा र विभेदविरुद्ध माइतीघरमा ‘आजाद मोर्चा’को खबरदारी आन्दोलन (तस्वीर)
  • मूलधार

काठमाडौं । काठमाडौंको माइतीघरमा ‘आजाद मोर्चा’ले महिला हिंसा र विभेदविरुद्ध खबरदारी आन्दोलन गरेको छ ।

पछिल्लो समय झन् झन् महिला हिंसा र विभेदका घटना चुलिन थालेपछि आजाद मोर्चा सडकमा उत्रिन बाध्य भएको हो ।

मोर्चाले सडकबाट नै विद्रोह सुरू गरेर महिला हिंसा र विभेदविरुद्ध आवाज उठाएको छ । ‘भागेर जाउँ कुन ठाउँ हिंसा नहुने सहर हुँदैन,’ ‘प्रहरी साँच्चिकै हाम्रो साथी हो ?’ लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • June 18, 2022 प्रकाशित
  • सम्बन्धित