यस्तो देखियो सेती नदीमा सुरक्षाकर्मीको उद्धार अभ्यास (तस्वीर)
  • मूलधार

पोखरा । सुरक्षाकर्मीहरुले सेती नदीमा उद्धार पूर्वअभ्यास गरेका छन् ।

शनिबार जिल्ला विपद व्यवस्थापन समिति कास्कीको आयोजनामा सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ दोबिल्लस्थित सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज, उद्धार सम्बन्धी पूर्व अभ्यास गरेका हुन् । -रासस

  • June 18, 2022 प्रकाशित
  • सम्बन्धित