तस्वीरमा नवगठित मन्त्रिपरिषदको पहिलो बैठक
  • मूलधार

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

सोमबार साँझ सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डले पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पहिलो मन्त्रिपरिषद बैठक बसेको हो ।

पूर्ण मन्त्रिपरिषद्को आकार बन्न बाँकी रहेकोले यो पहिलो बैठक परिचयात्मक बैठकमात्र राखिएको बताइएको छ ।

 

  • December 26, 2022 प्रकाशित
  • सम्बन्धित