एकतावद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको प्रतिवद्धता
  • मूलधार

काठमाडौं । सोमबार बसेको चार दलीय सत्ता गठबन्धनको बैठकले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैठकपश्चात् चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

  • December 5, 2022 प्रकाशित
  • सम्बन्धित