मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेल विजयी, सुजाता कोइराला पराजित
  • मूलधार

काठमाडौं। मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

विजयी पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा कोइरालाले ३१ हजार ९४० मत ल्याइन् । २०७० सालको संविधानसभा निर्वाचन सोही क्षेत्रबाट विजयी बनेका पोखरेल यसपटकको निर्वाचनमा पनि विजयी भए ।

  • November 25, 2022 प्रकाशित
  • सम्बन्धित