दाङ–१ बाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित
  • मूलधार

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शान्ता चौधरीलाई ५२०० मतान्तरले पराजित गर्दै चोधरीले जित हासिल गरेका हुन् ।

विजयी चौधरीले २५ हजार ३३५ मत ल्याउँदा शान्त चौधरीले २० हजार १३५ मत प्राप्त गरिन् ।

 

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित