दाङ–३ बाट प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरी निर्वाचित, कोमल वली पराजित
  • मूलधार

काठमाडौं । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी निर्वाचित भएका छन्।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी कोमल वलीलाई ७ हजार ८ सय १० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

विजयी गिरीले ३६ हजार ८ सय ८२ मत ल्याउँदा वलीले २९ हजार ३२ मत ल्याइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार मत कटाए ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित