बझाङबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित
  • मूलधार

काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीले एमालेका ऐन महरलाई ९९८ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

जोशीले २८ हजार १४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत पाए ।

  • November 24, 2022 प्रकाशित
  • सम्बन्धित