प्यूठानबाट प्रतिनिधिसभामा एमालेका सूर्य थापा विजयी
  • मूलधार

काठमाडौं । प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सूर्य थापा विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई हराउँदै थापा विजयी भएका हुन् ।

थापाले थापाले ४१ हजार ११८ मत ल्याउँदा प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरिन् । दुईबीचको मतान्तर ५ हजार २७४ रहेको छ ।

 

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित