अर्घाखाँचीबाट प्रतिनिधिसभामा एमालेका टोपबहादुर रायमाझी निर्वाचित
  • मूलधार

काठमाडौं । अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी चौथौ पटक यस क्षेत्रमा निर्वाचित भएका हुन् ।

रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त गर्दा भुसालले ४० हजार ९ सय ४५ मत ल्याउन सफल भइन् । रायमाझी उक्त क्षेत्रबाट २०६४, २०७०, र २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

 

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित