कैलाली–४ बाट प्रतिनिधिसभामा कांग्रेसका वीरबहादुर बलायर निर्वाचित
  • मूलधार

धनगढी । कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा एमालेका भट्टले २२ हजार ५८७ मत प्राप्त गरेका छन् । मत अन्तर तीन हजार ५८४ रहेको छ ।

 

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित