दार्चुलाबाट प्रतिनिधिसभामा कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित
  • मूलधार

धनगढी । दार्चुलाबाट प्रतिनिधिसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित पराजित गर्र्दै बडू प्रतिनिधिसभा निर्वाचित भएका हुन् । बडूले २८ हजार ५१५ मत ल्याउँदा ठगुन्नाले २६ हजार ३८१ मत ल्याएका छन् ।

२०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका ठगुन्ना यसपटक पराजित भएका छन् ।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित