झापा–३ मा राजेन्द्र लिङ्देन कृष्ण सिटौलाभन्दा २८१२ मतले अघि
  • मूलधार

काठमाडौं । झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । उनी निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा २८१२ मतान्तरले अघि रहेका छन् ।

४८९३७ मत गणना गर्दा लिङ्देनले –२२९६१ मत प्राप्त गरेका छन् भने सिटौलाले २०१४९ मत पाएका छन् । अब ४०७०० मत गन्न बाँकी रहेको छ ।

  • November 23, 2022 प्रकाशित
  • सम्बन्धित