भोजपुर निर्वाचन अपडेट : सुदनलाई पछ्याउँदै शेरधन
  • मूलधार

भोजपुर । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा भोजपुरमा नेकपा (माओवादी केन्द्र) ले अग्रता कायम राखेको छ ।

भोजपुर प्रतिनिधिसभा सदस्यको मतगणनामा माओवादी केन्द्रका सुदन किराती आठ सय ३१ मतका साथ अग्रस्थानमा रहेका छन् भने नेकपा (एमाले) का शेरधन राई छ सय १८ मतका साथ किराँतीलाई पछ्याइरहेका छन्।

हालसम्म एक हजार ६४३ गणना भएको छ ।

  • November 22, 2022 प्रकाशित
  • सम्बन्धित