डडेलधुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १५२४ मत पाएका छन् भने देउवाले २७५६ मत पाएका छन्। अहिलेसम्म ५७०६ मतगणना भएको छ ।
देउवाको मतान्तर १२३२ रहेको छ । साथै, बिपी कांग्रेसका कर्ण मल्लले भने ८९९ मत पाएका छन्।