गोरखा । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको पहिलो चरणको नतिजा प्राप्त भएको छ । हालसम्म २०० मत गन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३८ मत पाएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले १३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।