किन देखिन छोडे सक्किगोनीमा अर्जुन घिमिरे ‘पाडे’ ?
  • मूलधार

लोकप्रिय हास्यटेलिश्रृंखला सक्किगोनिका कलाकारहरूले सामाजिक सञ्जालमा केही पोस्ट अपलोड गर्नै हुन्न। तपाईंहरूको सक्किगोनि पनि भित्रभित्रै त फु’टेको त हैन ? अर्जुन घिमिरे पाँडे नभएको सक्किगोनि पनि सक्किगोनिझैं भएको छ। हामीलाई पाँडे जसरी नि चाहियो।’‘पाँडे खोई चाइयो, नुनबिनाको तरकारीजस्तै भयो सक्किगोनि।’यस्तै, प्रतिक्रियाको ओइरो लाग्छ।

 

कतिपय दर्शकले पाँडे बुढा अर्थात् अर्जुन घिमिरेलाई सक्किगोनि नदेखिए सिरियल हेर्न छोडिदिने घुर्की लगाउँछन् भने कतिपयले उनी बिना सिरियल नै खल्लो भएको प्रतिक्रिया दिने गर्छन्। अर्जुन लामो समयदेखि सक्किगोनि नदेखिनुको कारण भने पि’डादा’यी छ। झन्डै तीन महिनादेखि आमा अस्वस्थ भएर अस्पताल भर्ना भएका कारण उनी पी’डामा छन्। आमालाई म’स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएदेखि सक्किगोनिका मुख्य कलाकारमध्येका एक अर्जुन घिमिरे त्यसमा देखिएका छैनन्।

सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने महिनौंसम्म उनीलाई नदेख्दा निराश भइरहेका छन्। दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुनका अगाडि भने यतिबेला आमा बि’रामी भएका कारण दुःखको पहाड उभिएको छ। आमालाई मस्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको कर्तव्य निर्वाह गरिरहेका छन्।

अर्जुन हिजोआज ग्रिन सिटी अस्पतालमा अ’चेत अवस्थामा उपचाररत आमाको स्याहार—सुु’सार र त्योभन्दा बढी चि’न्तामा छन्। ‘मम्मीलाई ब्रेन ह्या’म्ब्रे’ज भएको लामो समय भइसकेको छ, तर पनि उहाँको स्वास्थ्य अवस्थामा सु’धार आउने आशामा अस्पताल परिसरको च’क्कर का’टिरहेको छु।

  • August 27, 2021 प्रकाशित
  • सम्बन्धित